हेडलाइन

ताजा पोस्टहरू

All

मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे ‘नारी शक्ति वन्दन अधिनियम’लाई समर्थन

गान्तोक, १३ अप्रिल: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘नारी शक्ति वन्दन…

प्रधानमन्त्री मोदीको भ्रमणको तयारीलाई लिएर मुख्यमन्त्री तामाङको अध्यक्षतामा समीक्षा बैठक सम्पन्न

गान्तोक, १३ अप्रिल: प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणलाई लिएर तयारी…

सिक्किम जनखबरको बारेमा

सिक्किम जनखबर: सिक्किमको पहिलो पूर्णरूपमा सञ्चालनमा रहेको नेपाली समाचार पोर्टल

४ फेब्रुअरी २०२४ मा स्थापना भएको सिक्किम जनखबर सिक्किममा आधारित पहिलो पूर्णरूपमा नेपाली भाषामा सञ्चालित समाचार पोर्टल हो। यो डिजिटल मञ्चले सत्य, निष्पक्ष र ताजा समाचारहरू प्रवाह गर्दै आएको छ।

समाज, राजनीति, पर्यटन, संस्कृति, तथा जनजीवनका विविध पक्ष उजागर गर्दै आएको सिक्किम जनखबरको संस्थापक सम्पादक एनबी घिमिरे हुन्।

यसको अङ्ग्रेजी वेबसाइट पनि छ।